×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरीस्थित नयाँ भवनमा सर्यो

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय सरेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौं प्लाजाबाट  कमलपोखरीस्थित नयाँ भवनमा सरेको हो ।
बैंकले स्थानान्तरणका लागि राष्ट्र बैंकबाट बैशाख ८ मा अन्तिम स्वीकृति लिएकाे थियाे भने वैशाख १७ मा प्रबन्धपत्र तथा नियमावलीमा संसोधनको लागि स्वीकृति लिएकाे थियाे । असार ८ देखि नयाँ कार्यालयबाट सेवा सुरू भएकाे बैंकले जनाएको छ । साथै बैंकले परिवर्तन भएको फोन नम्बर मेत सार्वजनिक गरेको छ ।
बैंकको नयाँ नम्बरमा ०१–५९७०३०१, ०१–५९७०३०२, ०१–५९७०३०३, ०१–५९७०३०४, ०१–५९७०३०५, ०१–५९७०३०६, ०१–५९७०३०७, ०१–५९७०३०८, ०१–५९७०३०९, ०१–५९७०३१०, ०१–५९७०३११ र ०१–५९७०३१२ रहेका छन् ।
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal