×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरीस्थित नयाँ भवनमा सर्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरीस्थित नयाँ भवनमा सर्यो

Artha Sarokar

१० असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । ज्योति विकास बैंकको केन्द्रीय कार्यालय सरेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाडौं प्लाजाबाट  कमलपोखरीस्थित नयाँ भवनमा सरेको हो ।
बैंकले स्थानान्तरणका लागि राष्ट्र बैंकबाट बैशाख ८ मा अन्तिम स्वीकृति लिएकाे थियाे भने वैशाख १७ मा प्रबन्धपत्र तथा नियमावलीमा संसोधनको लागि स्वीकृति लिएकाे थियाे । असार ८ देखि नयाँ कार्यालयबाट सेवा सुरू भएकाे बैंकले जनाएको छ । साथै बैंकले परिवर्तन भएको फोन नम्बर मेत सार्वजनिक गरेको छ ।
बैंकको नयाँ नम्बरमा ०१–५९७०३०१, ०१–५९७०३०२, ०१–५९७०३०३, ०१–५९७०३०४, ०१–५९७०३०५, ०१–५९७०३०६, ०१–५९७०३०७, ०१–५९७०३०८, ०१–५९७०३०९, ०१–५९७०३१०, ०१–५९७०३११ र ०१–५९७०३१२ रहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी