
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले ज्योति विकास बैंकलाई बोन्ड बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई १ हजार रुपैयाँको दरमा १ अर्ब ५० करोड रुपैयाँको १५ लाख इकाई बोन्ड बिक्री गर्न अनुमति दिएको हो । बैंकले ‘९%, १० वर्ष, ज्योति विकास बैंक बोन्ड २०८७’ बिक्री गर्न लागेको हो ।
बैंकले कुल १५ लाख इकाईमध्ये ६ लाख इकाई सर्वसाधारणका लागि निष्काशन गर्नेछ भने बाँकी ९ लाख इकाई अन्य संघसंस्थालाई बिक्री गरिनेछ । बोन्डमा लगानी गर्ने लगानीकर्तालाई बैंकले वार्षिक ब्याजदर ९% ब्याजदर दिनेछ । बोन्ड २०८७ मा परिपक्क हुनेछ ।
बोन्ड जारी गर्न बैंकले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्