×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकक सामाजिक कार्य : चितवनको चेपाङ समुदायलाई खाद्यान्न सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कामना सेवा विकास बैंकक सामाजिक कार्य : चितवनको चेपाङ समुदायलाई खाद्यान्न सहयोग

Artha Sarokar

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
चितवन । कामना सेवा विकास बैंकले चितवनस्थित चेपाङ समुदायका सय घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । बैंकले चितवनको विकट राप्ती नगरपालिकाका–१३ चेपाङ बस्तीलाई लक्षित गरी एक महिना पुग्ने खाद्यान्न सहयोग गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पिछडिएका र सीमान्तकृत चेपाङ समुदायलाई लक्षित गरी खाद्यान्न सहयोग गरिएको बैंकले जनाएको छ । चेपाङ समुदायको उत्थानका लागि सञ्चालित मितेरी फाउन्डेसनको समन्वयमा प्रत्येक घरधुरीलाई १ बोरा चामल, खानेतेल, दाल, सोयाबिन, नुनलगायत खाद्य सामग्री वितरण गरिएको बैंकले बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी