
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले इन्ड्रस्ट्रियल ट्रेनीका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्टका लागि केही, सेमी क्वालीफाइड चार्टर्ड एकाउन्टेन्ट अप्टु सुपरभाइजरका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले आफ्नो सबै शाखा कार्यालयको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले व्यक्तिहरुले जुन २५ सम्म आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्