×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कृषि विकास बैंकलाई १२ अर्ब रुपैयाँको १ करोड २० लाख इकाई बन्ड जारी गर्न बोर्डको अनुमति, कस कसले पाउँछन् भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कृषि विकास बैंकलाई १२ अर्ब रुपैयाँको १ करोड २० लाख इकाई बन्ड जारी गर्न बोर्डको अनुमति, कस कसले पाउँछन् भर्न ?

Artha Sarokar

१३ असार २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई बन्ड बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरको १ करोड २० लाख इकाई बन्ड जारी गर्न अनुमति दिएको हो । 
बैंकले सम्पूर्ण इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणले उक्त बन्ड आवेदन दिन पाउने छैनन् । बैंकले ‘४% एग्रिकल्चरल बन्ड ८–९ वर्ष) बिक्री गर्न लागेको हो । 
यसमा वार्षिक ४% ब्याजदर निर्धारण गरिएको छ । कृषि विकास बैंकको बन्डमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी