×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

कृषि विकास बैंकलाई १२ अर्ब रुपैयाँको १ करोड २० लाख इकाई बन्ड जारी गर्न बोर्डको अनुमति, कस कसले पाउँछन् भर्न ?

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंकलाई बन्ड बिक्री गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई प्रतिइकाई १ हजार रुपैयाँ दरको १ करोड २० लाख इकाई बन्ड जारी गर्न अनुमति दिएको हो । 
बैंकले सम्पूर्ण इकाई आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । सर्वसाधारणले उक्त बन्ड आवेदन दिन पाउने छैनन् । बैंकले ‘४% एग्रिकल्चरल बन्ड ८–९ वर्ष) बिक्री गर्न लागेको हो । 
यसमा वार्षिक ४% ब्याजदर निर्धारण गरिएको छ । कृषि विकास बैंकको बन्डमा एनआइबीएल एस क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal