×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एलआइसी नेपालद्वारा १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

GLOBAL IME BANK

एलआइसी नेपालद्वारा १०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

२८ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एलआइसी नेपालले सम्बन्धित सेयरधनीको डिम्याट खातामा १०% बोनस सेयर जम्मा गर्न सूरु गरेको छ  । कम्पनीले गत फागुन ६ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।
यद्यपि अहिलेसम्म पनि डिम्याट नगरेकाहरुको खातामा भने बोनस सेयर पठाईएको छैन । डिम्याट नगरेकाहरुले पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनि मात्र बोनस जम्मा गर्ने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: