×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

अर्थ सरोकारका समाचारहरु अव मेरो कुंडली एपमा पनि…

BIZBAZAR

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौँ । आर्थिक क्षेत्रको नेपालको अग्रणी डिजिटल पत्रिका ‘अर्थ सरोकार डटकम’का समाचार समाग्रीहरु अव मेरो कुंडली एपमार्फतसमेत हेर्न, पढ्न र सुन्न सकिने भएको छ । सो एपमार्फत अव अर्थ सरोकार डटकमका समाचार तथा भिडियो कार्यक्रमहरु हेर्न सकिनेछ ।

विभिन्न सेवा तथा सुविधा एउटै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यका साथ बिकास गरिएको यो एपमा समाचारक अलावा आजको पञ्चाङ्ग, नेपाली क्यालेन्डर, राशिफल, मिति रुपान्तरण, विनिमय दर तथा मौसमसम्बन्धी जानकारी लिन सकिनेछ ।

दैनिक समाचार र ब्लगहरुसमेत पढ्न सकिने यो एपमा रेडियो र पोडकास्टसमेत सुन्न सक्नुहुन्छ । यो एप मार्फत रेडियो अर्थ सरोकारसमेत सुन्न सकिनेछ भने रेडियो कार्यक्रम अर्थ सरोकार पनि सुन्न सकिनेछ । हालका लागि मेरो कुण्डली वेबएन्ड्रोइडमा उपलब्ध छ । मेरो कुण्डली एप Elite Infotech ले सार्वजनिक गरिएको हो ।

Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal