
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव मागेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै मौद्रिक नीतिका लागि सरोकारवालासँग आवश्यक रायसुझाव माग गरेको हो ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम राष्ट्र बैंकले प्रत्येक वर्ष मौद्रिक सार्वजनिक गर्दै आएको छ । बैंकको उक्त विभागले रायसुझाव इ-मेल [email protected] मा पठाउनसमेत आग्रह गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्