×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउण्ट कैलाश इनर्जी कम्पनीको वार्षिक साधारणसभा असार २५ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

माउण्ट कैलाश इनर्जी कम्पनीको वार्षिक साधारणसभा असार २५ गते हुने, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

३ असार २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको साधारणसभा असार २५ गते शुक्रबार आफ्नै रजिष्टर्ड कार्यालय, सानोर्भयाङ, काठमाडौंमा बिहान ११ बजे हुने भएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै कम्पनीले सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने भएको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी स्वीकृति गर्नुको साथै आगामी आर्थिक वर्ष २०७७/७८ को लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने भएको छ । यसैगरी सभामा आय व्यय विवरण वासलात, हिसाव नगदमाथि छलफल गरी स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: