- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्सलाई एक्वायर गर्ने अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकले युनाइटेडलाई १ः०.३५ सेयर स्वाप अनुपातमा एक्वायर गर्न नबिल बैंकलाई मंगलबार अन्तिम स्वीकृति दिएको हो ।