×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

NABIL AD
Civil Bank

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा ५६ लाख ३० हजार रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी

GARIMA BANK AD
BIZBAZAR AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भूक्तानीको गरेको छ । कम्पनीले लाजिम्पाटस्थित आफ्नो भवनमा स्व.सूकूना गूरुङको मृत्यू बीमा दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको हो । उक्त रकम इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्वगूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत श्री जीवन बीमा लेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले मृत्यु बीमा दाबी वापत ५६ लाख ३० हजार स्व.गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भुक्तानी गरेको हो । 
Hamro Parto AD
MEGA
https://ntc.net.np/post/summer-offer-2022?r=Rq6n92

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal