
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भूक्तानीको गरेको छ । कम्पनीले लाजिम्पाटस्थित आफ्नो भवनमा स्व.सूकूना गूरुङको मृत्यू बीमा दाबी भुक्तानीको रकम हस्तान्तरण गरेको हो । उक्त रकम इन्स्योरेन्सको बित्त विभाग प्रमूख प्रज्जवल सायमीले हस्तान्तरण गरेका हुन् । कार्यक्रममा उक्त दावी आवश्यक कागजात प्राप्त भएको छ दिन भित्र नै दाबी फछर्यौट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्वगूरुङले सन् २०१९ जून ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभ सहितको १० वर्षे अमृत श्री जीवन बीमा लेख खरीद गरेको र सन् २०२१ मे २८ मा निजको कोरोनाको कारणबाट मृत्यू भएकोले कम्पनीले मृत्यु बीमा दाबी वापत ५६ लाख ३० हजार स्व.गूरुङको इच्छाइएको व्यक्ति निजको छोरा बिजेन्द्र गूरुङलाई भुक्तानी गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्