×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव दिपक पराजुलीको पदावधि थपियो

GLOBAL IME BANK

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव दिपक पराजुलीको पदावधि थपियो

८ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिवको पदावधि थप भएको छ । कम्पनी सचिव दिपक पराजुलीको पदावधि १ वर्षका लागि थपिएको हो । 
कम्पनीको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: