Skip to content
LAXMI SUNRISE BANK

नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिव दिपक पराजुलीको पदावधि थपियो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका कम्पनी सचिवको पदावधि थप भएको छ । कम्पनी सचिव दिपक पराजुलीको पदावधि १ वर्षका लागि थपिएको हो । 
कम्पनीको गत जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK