
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालकमा सुमन दाहाल नियुक्त भएका छन् । अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा रहेजा सहसचिव दाहाललाई बैंकको सञ्चालकमा नियुक्त गरिएको हो ।
यसअघि अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक रहेका केदार प्रसाद पनेरुको स्थानमा अर्थ मन्त्रालयका सहसचिव दाहाललाई नियुक्त गरिएको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्