Skip to content
LAXMI SUNRISE BANK

नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिवमा शेष कुमार ढुंगाना नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिवमा शेष कुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते सोमबार बसेको संचालक समितिको बैठकले कम्पनी सचिव रमाकान्त मणि नेपालको राजीनामालाई स्वीकृत गर्दै प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गरेको हो । ढुंगानालाई जेठ २४ गतेदेखि लागु हुनेगरी सचिवमा नियुक्त गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK