NABIL AD
Civil Bank

नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिवमा शेष कुमार ढुंगाना नियुक्त

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडको कम्पनी सचिवमा शेष कुमार ढुंगाना नियुक्त भएका छन् । कम्पनीको जेठ २४ गते सोमबार बसेको संचालक समितिको बैठकले कम्पनी सचिव रमाकान्त मणि नेपालको राजीनामालाई स्वीकृत गर्दै प्रमुख कार्यकारी अधिकृत ढुंगानालाई कम्पनी सचिवमा नियुक्त गरेको हो । ढुंगानालाई जेठ २४ गतेदेखि लागु हुनेगरी सचिवमा नियुक्त गरिएको हो ।

Artha Sarokar EXCLUSIVE

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal