
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो अंकको करेक्सन भएको छ । सोमबारको तुलनामा बजार ३.७२ अंकले घटेर ३०२२.१० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२६ कम्पनीको ३ करोड ४८ लाख ८५३ कित्ता सेयर खरिद बिक्री हुँदा १६ अर्ब ५३ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ७६ करोड १२ लाखमाथिको कारोबार भएको छ । आज ५ समूह बढेका छन् भने अन्य समूह घटेका छन् । यस्तै आज सबैभन्दा सीईबीडि हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने छ्यांगी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्