
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार नेप्सेमा भारी अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५१.६५ अंकले घटेर २८६२.८१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१६ कम्पनीको १ करोड ६१ लाख १७ हजार ५७ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब माथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ५४ करोडमाथिको कारोबार भएको छ । आज पनि सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा राधी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने बरुण हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्