
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक झन्डै ७ अंकले बढेको छ। नेप्से परिसूचक ६.८२ अंकले बढेर २९७५.२५ विन्दुमा पुगेको छ ।
सो सेसनमा ४६ कम्पनीको सेयर खरिदबिक्री भएको छ । नेप्से गत बिहीबार १.२९ अंक घटेर २९६८.४३ विन्दुमा बन्द भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्