×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा सिईडिबी हाइड्रोपावर कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आइपीओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २५ जेष्ठ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा सिईडिबी हाइड्रोपावर कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आइपीओ सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिईडिबी हाइड्रोपावर कम्पनीको आईपीओ सूचिकृत भएको छ ।कम्पनीको ८३ लाख ९४ हजार एक सय कित्ता आईपीओ नेप्सेमा सूचिकृत भएको हो । 
कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर न्युनतम १ सय ३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४ सय १६ रुपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज पाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: