
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एक हप्तापछि सेयर बजार लयमा फर्किएको छ । धितोपत्र बोर्डको विज्ञप्तिपछि गत मंगलबारपछि निरन्तर घटिरहेको बजार एक हप्तापछि लयमा फर्किएको हो । आज बजार ७८.७० अंकले बढेर २९१३.१० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब २८ करोडमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको १ अर्ब ४९ करोडमाथिको कारोबार भएको छ । आज पनि सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा अपि हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् भने गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्