NABIL AD

नेप्सेमा ४७.४९ अंकको पहिरो !

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । सोमबारको तुलनमा नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार राधी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४९ करोड ८३ लाखमाथिको कारोबार भएको छ । आज १ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा ओरियन्टल होटेलका लगानीकर्ताले कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Jagadamba
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2021.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal