×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा ४७.४९ अंकको पहिरो !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ असार २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा ४७.४९ अंकको पहिरो !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्से घटेको छ । सोमबारको तुलनमा नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार राधी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४९ करोड ८३ लाखमाथिको कारोबार भएको छ । आज १ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा ओरियन्टल होटेलका लगानीकर्ताले कमाएका छन् भने प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: