×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ सेसनमा उच्च बिन्दुमा पुग्यो नेप्से, ७० कम्पनीको सेयर मूल्यमा बढोत्तरी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रि ओपनिङ सेसनमा उच्च बिन्दुमा पुग्यो नेप्से, ७० कम्पनीको सेयर मूल्यमा बढोत्तरी

१ असार २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से ३५.९८ अंकले बढेर २०६१.८१ बिन्दुमा उक्लिएको छ । सो सेसनमा ७० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
कुल १०२ कम्पनीको ८३ हजार ४० कित्ता सेयर ३ करोड ७७ लाख ९७ हजार ३७८ रुपैंयामा किनबेच भएका छन् । कुल १०२ कम्पनीमध्ये १८ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: