
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार तेस्रो दिन मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से ३५.९८ अंकले बढेर २०६१.८१ बिन्दुमा उक्लिएको छ । सो सेसनमा ७० कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
कुल १०२ कम्पनीको ८३ हजार ४० कित्ता सेयर ३ करोड ७७ लाख ९७ हजार ३७८ रुपैंयामा किनबेच भएका छन् । कुल १०२ कम्पनीमध्ये १८ कम्पनीको सेयर मूल्य घटेको छ भने १४ कम्पनीको स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्