×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

दोहोरो अंकले घट्यो नेप्से, ७ अर्बमाथिको कारोबार !

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार अन्तिम दिन बिहिबार पनि नेप्सेमा  गिरावट आएको छ । नेप्से परिसूचक १६.९६ अंकले घटेर २८४३.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २१९ कम्पनीको १ करोड ३२ लाख १० हजार ३६९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्बमाथिको कारोबार भएको छ ।
आज पनि सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको ३७ करोड ७६ लाखमाथिको कारोबार भएको छ । आज २ समूहबाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा अपर तामाकोशीका लगानीकर्ताले कमाएका छन् भने छिमेक लघुवित्त वित्तीय संस्थाको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal