
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबार दोस्रो दिन सोमबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । यस दिन कारोबार खुलेको केहि समय मै नेप्से परिसूचक ३ हजारमाथिको विन्दुमा पुगेको हो ।
दिउँसो ११ बजेर ५५ मिनेटमा नेप्से ५४ अंकले बढेर ३०३८ बिन्दुमा पुगेको छ भने ५ अर्ब बढीको कारोबार भएको छ । यता नेप्से निरन्तर माथि जाँदा लगानीकर्ता भने उत्साहित भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्