×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त भएका छन् । सञ्चालक समितिको असार १५ गते बसेको ​बैठकले अध्यक्षमा गुरागाईंलाई नियुक्त गरेको हो । 
यसअघिका सञ्चालक भोगेन्द्र कुमार गुरागाईंले व्याक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा असार १५ गते स्वीकृत गरी गुरागाईंलाई नियुक्त गरिएको जनाइएको छ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal