×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ङादी ग्रुप पावर कम्पनीको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडको अध्यक्षमा शैलेन्द्र गुरागाईं नियुक्त भएका छन् । सञ्चालक समितिको असार १५ गते बसेको ​बैठकले अध्यक्षमा गुरागाईंलाई नियुक्त गरेको हो । 
यसअघिका सञ्चालक भोगेन्द्र कुमार गुरागाईंले व्याक्तिगत कारण देखाई पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा असार १५ गते स्वीकृत गरी गुरागाईंलाई नियुक्त गरिएको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: