
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । एनआइसी एसिया क्यापिटलको असार १० गतेबाट एनआइसी एसिया सेलेक्ट–३० फन्ड बिक्रीमा आउने भएको छ । क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गर्ने भएको हो । जसमा १ करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंकलाई छुट्याइएको छ भने बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
यसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि असार १४ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा असार २४ गतेसम्म खुला रहनेछ ।लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरमा सी–आस्वा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्