×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त

Artha Sarokar

४ असार २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा सन्तोष कुमार भट्टराई नियुक्त भएका छन् । संस्थाको असार ४ गते बसेको संचालक समितिको बैंठकले भट्टराईलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
भट्टराईलाई असार ४ गते देखि नै लागु हुनेगरी सञ्चालकमा नियुक्त गरेको हो । यस्तै नवनियुक्त संचालक भट्टराईले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम पद तथा गोपनियताको सपथ लिएको कम्पनीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी