×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ रुपैयाँ ९२ पैसाले बढ्यो एनएमबि ५० को न्याभ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१ रुपैयाँ ९२ पैसाले बढ्यो एनएमबि ५० को न्याभ

Artha Sarokar

१४ असार २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एनएमबि ५० को खुद सम्पति मूल्य (न्याभ) बढेको छ । जेठ मसान्तमा आइपुग्दा प्रतिइकाई १ रुपैयाँ ९२ पैसाले बढेर १९ रुपैयाँ ४३ पैसा कायम भएको छ । 
यसअवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि बढेको छ । सेयरमा लगानी २८.१७% ले बढेर १ अर्ब ६६ करोड ७३ लाख १ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंक मौज्दात भने ११ करोड ९५ लाख रुपैयाँले घटेर ३५ करोड ३४ लाख ११ हजार रुपैयाँमा सीमित भएको छ । 
सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकको सेयरमा गरेको छ । बैंकको ९३ हजार ४२ कित्ता सेयरमा ८ करोड ४६ लाख ६८ हजार रुपैयाँ लगानी रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी