×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म सबै  कारोबार दिन पूर्ण रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: