×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने, जारी भयो यस्तो विनियमावली (पूर्ण पाठसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अब वैदेशिक लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने, जारी भयो यस्तो विनियमावली (पूर्ण पाठसहित)

Artha Sarokar

२५ जेष्ठ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । वैदेशिक लगानी भित्र्याउन अब नेपाल राष्ट्र बैंकको स्वीकृति नचाहिने भएको छ । नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली-२०७८ जारी गरेसँगै वैदेशिक लगानी भित्र्याउन स्वीकृति नचाहिने भएको हो । 
यसअघि अवधारणा र संभावित व्यवस्थासहितको मस्यौदा तयार पारेर राष्ट्र बैंकले सरोकारवालासँग सुझाव लिएको थियो। त्यसमा केही शंसोधन गरेर मंगलबार एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको हो । लगानी भित्रिएपछि लेखाङ्कनको गर्ने व्यवस्था पनि गरिएको छ ।  
यसअघि लेखाङ्कन नभए अब सूचना जारी गरेर एक बर्षको समय दिइने छ । विदेशी ऋणको स्वीकृति र लेखाङ्कन सम्बन्धित व्यवस्थालाई पनि सरल बनाइएको छ । बिदेशी ऋण लिन भने राष्ट्र बैंकको स्वीकृति लिनुपर्छ भने ऋण लेखाङ्कन ६ महिनाभित्र गर्नुपर्छ।
यस्तो छ विनियमावलीको पूर्णपाठ :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी