
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सेवानिवृत्त सरकारी कर्मचारीको पेन्सन अब सोझै बैंक खातामा पठाइने भएको छ । महालेखा नियन्त्रक कार्यालयको एफटी प्रणालीबाट सोझै सेवानिवृत्त सरकारी कर्मचारीको खातामा पेन्सन रकम जाने व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि सञ्चय कोष र कोष तथा लेखा नियन्त्रक कार्यालयको माध्यामबाट पेन्सन भुक्तानी हुने गरेको थियो ।
अब निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ गरी करिब २ लाख ७६ हजार सेवा निवृत्त सरकारी कर्मचारीहरुको पेन्सन रकम सोझै बैंक खातामा जानेछ र उनीहरुले सजिलै रकम भुक्तानी लिन सक्नेछन् । कार्यालयले गत फागुनमा सरकारी कर्मचारीको सञ्चय कोष, निवृत्तभरण कोष र सापटी भुक्तानी रकम राष्ट्रिय लेखा प्रणालीमार्फत् भुक्तानी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्