×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रि-ओपनिङ सेसनमा १८ अंकले बढ्यो नेप्से, ३६ कम्पनीको सेयर मुल्यमा बढोत्तरी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो सोमबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक १८.६१ अंकले बढेर २९२४.०७ बिन्दुमा उक्लिएको छ ।
सो सेसनमा ५८ कम्पनीको ९ हजार ३६८ कित्ता सेयरहरु ८३ लाख ४९ हजार ४४५ रुपैयाँमा किनबेच भएको छ । जसमा ३६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ कम्पनीको मुल्य स्थिर रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: