
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार प्रि-ओपनिङ सेसनमा नेप्से १०.३० अंकले बढेको छ । नेप्से १०.३० अंकले बढेर २८४४.७० बिन्दुमा उक्लिएको हो ।
प्रि-ओपनिङमा ६१ कम्पनीको ४१ हजार ५ कित्ता सेयर ६ करोड ७४ लाख ८ हजार ४८१ रुपैयाँमा किनबेच भएको छ । जसमा ३३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको सेयर मूल्य घटेको छ ।
साथै १६ कम्पनीको मुल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्