
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक २१.५१ अंकले बढेर २९६८.०९ बिन्दुमा पुगेको छ ।
यस अवधिमा कुल ७९ कम्पनीका ३९ हजार १८१ कित्ता सेयर २ करोड ५८ लाख ८६ हजार ७९६ रुपैंयामा किनबेच भएको छन् । यो ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको घट्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ ।