×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ सेसनमा ६१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अंकले बढ्यो नेप्से

GLOBAL IME BANK
SHREE KESH

प्रि ओपनिङ सेसनमा ६१ कम्पनीको सेयर मूल्य बढ्दा २१ अंकले बढ्यो नेप्से

२७ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ  । नेप्से परिसूचक  २१.५१ अंकले बढेर  २९६८.०९ बिन्दुमा पुगेको छ ।  
यस अवधिमा कुल ७९ कम्पनीका ३९ हजार १८१ कित्ता  सेयर २ करोड ५८ लाख ८६ हजार ७९६ रुपैंयामा किनबेच भएको छन् । यो ६१ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको घट्दा १० कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: