Skip to content
LAXMI SUNRISE BANK

प्रि ओपनिङ सेसनमा १३ अंकले बढ्यो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार अन्तिम दिन बिहीबार प्रि ओपनिङ सेसनमा नेप्से १३ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २९८२.९७ अंकमा उक्लिएको छ ।
आजको प्रि ओपनिङमा ६४ कम्पनीको १९ हजार ७२९ कित्ता सेयर ८७ लाख६१ हजार ३९७ रुपैंयामा किनबेच भएको छ । जसमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । साथै १५ कम्पनीको स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK