
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । सो सेसनमा नेप्से २१.८५ अंकले बढेर २७९३.२२ बिन्दुमा उक्लिएको छ ।
यस अवधिमा ६७ कम्पनीको १४ हजार १८७ कित्ता सेयर १ करोड १० लाख ४१ हजार ६२१ रुपैयाँमा किनबेच भएको छ । जसमा ३८ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ कम्पनीको स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्