
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार दोस्रो दिन सोमबार प्रि ओपनिङ सेसनमा नेप्से ३ हजार बिन्दुमाथि पुगेको छ । प्रि ओपनिङ सेसनमा नेप्से २६.३५ अंकले बढेर ३००९ दशमलव ४६ बिन्दुमा पुगेको हो ।
यस अवधिमा कुल ९३ कम्पनीको ४० हजार ५९२ कित्ता सेयर२ करोड १९ लाख ५९ हजार ८५९ रुपैयाँमा किनबेच भएको छ । कुल ९३ कम्पनीमध्ये ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्