
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो आइतबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । सो सेसनमा नेप्से परिसूचक २७.३० अंकले बढेर २८८४.०७ बिन्दुमा उक्लिएको छ ।
आजको प्रि सेसनमा ९३ कम्पनीको ४६ हजार ३१२ कित्ता सेयर ३ करोड ८७ हजार ३६३ रुपैयाँमा किनबेच भएको छ । ६० कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्