×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रि ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से, ६० कम्पनीको सेयर मूल्यमा बढोत्तरी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको पहिलो आइतबार प्रि ओपनिङ सेसनमा नेप्से बढेको छ । सो सेसनमा नेप्से परिसूचक २७.३० अंकले बढेर २८८४.०७ बिन्दुमा उक्लिएको छ ।
आजको प्रि सेसनमा ९३ कम्पनीको ४६ हजार ३१२ कित्ता सेयर ३ करोड ८७ हजार ३६३ रुपैयाँमा किनबेच भएको छ । ६० कम्पनीको सेयर  मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै १६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: