
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि-ओपनिङ सेसनमा नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.२१ अंकले बढेर २९३९.०५ बिन्दुमा उक्लिएको छ ।
यस अवधिमा ६९ कम्पनीको २३ हजार ६७९ कित्ता सेयर १ करोड १३ लाख १९ हजार ४३६ रुपैयाँमा किनबेच भएको छ । जसमा ५४ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्