×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि-ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से !

GLOBAL IME BANK

प्रि-ओपनिङ सेसनमा दोहोरो अंकले बढ्यो नेप्से !

९ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबार चौंथो दिन बुधबार प्रि-ओपनिङ सेसनमा नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २५.२१ अंकले बढेर २९३९.०५ बिन्दुमा उक्लिएको छ ।
यस अवधिमा ६९ कम्पनीको २३ हजार ६७९ कित्ता सेयर १ करोड १३ लाख १९ हजार ४३६ रुपैयाँमा किनबेच भएको छ । जसमा ५४ कम्पनीको मूल्य बढेको छ भने १० कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: