×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जलविद्युत लगानी तथा विकास कम्पनीको १००% हकप्रद सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १००% हकप्रद सेयरमा मूल्य समायोजन भएको हो । 
नेप्सेले कम्पनीको हकप्रद सेयर समायोजनपछिको भाउ ३४३ रुपैयाँ निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: