×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

GLOBAL IME BANK

प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

२४ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । प्राइम कमर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालको लागि उनले आज सोमबार अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् ।
गत जेठ १४ गते बसेको बैंक संचालक समितिको बैठकले संचालक समितिको सदस्यको पदावधि कायम रहेसम्म श्रेष्ठलाई नै संचालक समितिको अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको थियो । शपथ ग्रहणमा डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर बम बहादुर मिश्र, निर्देशक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत नारायण दास मानन्धरको उपस्थिती रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: