
- अर्थ सरोकार सम्बाददाता
मनाङ । मनाङ जिल्लामा बाढी पहिरो आउँदा सयौं घर डुबानमा परेसंगै दुई बैंकका शाखा कार्यालय बगाएको छ । मनाङको नासों गाउँपालिका–३ धारापानीमा मर्स्याङ्दी नदीमा पानीको वाहव बढ्दा प्राइम कमर्सियल बैंक र प्रभु बैंकको शाखा कार्यालय बगाएको हो ।
प्रहरीका अनुसार बैंकमा कार्यरत १ कर्मचारी सम्पर्क विहीन भएका छन् । बुधबार दिउँसो आएको बाढीले बैंकको संरचना बगाएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । यस्तै सो गाउँपालिकाको कार्यालय, प्रहरी चौकी र केही होटल बगाएको पनि प्रहरी कार्यालयले जनाएको छ ।
बाढी पहिरोका कारण मनाङका अधिकाशं बस्ती नै डुबानमा पर्दा स्थानीय बासिन्दाहरु विस्थापित हुन पुगेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्