×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Civil Bank
SANIMA BANK AD

राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन, अध्यक्ष पदमा बिमेश मान पति नियुक्त

CITY EXPRESS AD
NABIL BANK
BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राधी विद्युत् कम्पनीको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सेयरधनी श्री खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएकोले उक्त सञ्चालक पदमा विमेश मान पतिलाई नियुक्त गरेको कम्पनीले हो ।
यस्तै असार ७ गते बसेको सञ्चालक समितिको बैठकले मंगलावरदेखि लागू हुने गरी कम्पनीको अध्यक्ष पदमा बिमेश मान पतिलाई नियुक्त गरेको छ ।
Hamro Parto AD
MEGA BANK AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

GOLDEN OAK AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal