
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको सञ्चालक परिवर्तन भएको छ ।
कम्पनीले मोरंग इनर्जि प्रालिको तर्फबाट प्रतिनिधित्व गरी सञ्चालक पदमा रहेका विनयकुमार तोदी पत्रानुसार फिर्ता भएकाले सो पदमा रशना श्रेष्ठलाई असार ११ गते नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्