×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । बैंकले निष्कासन गरेको ६ वर्षे अवधिको ‘८.५ प्रतिशत आरविविएल डिवेञ्चर २०८३’ नामक ऋणपत्र निष्कासनका लागि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो ।
यससँगै अब बैंकको ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य अब आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडले गर्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: