×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बीमा संस्थानको सेवा तीन दिनका लागि बन्द, यस्तो छ कारण

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सेवा तीन दिनका लागि बन्द हुने भएको छ । नयाँ सफ्टवेयरको लागि डाटा माइग्रेसन गर्ने कार्य गर्नुपर्ने भएकाले तीन दिन कम्पनीबाट हुने सेवा तथा कारोबार बन्द हुने कम्पनीले एक सुचना जारी गरी जानकारी गराएको हो । 
१६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द हुने जनाएको हो । कम्पनीले केही थप जानकारी चाहिएको खण्डमा प्रधान कार्यालयमा सम्पर्क गर्नसमेत ग्राहकलाई आग्रह गरेको छ  ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: