×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

राष्ट्रिय बीमा संस्थानको सेवा तीन दिनका लागि बन्द, यस्तो छ कारण

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सेवा तीन दिनका लागि बन्द हुने भएको छ । नयाँ सफ्टवेयरको लागि डाटा माइग्रेसन गर्ने कार्य गर्नुपर्ने भएकाले तीन दिन कम्पनीबाट हुने सेवा तथा कारोबार बन्द हुने कम्पनीले एक सुचना जारी गरी जानकारी गराएको हो । 
१६ गते बुधबारदेखि असार १८ गते शुक्रबारसम्म प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयको कारोबार बन्द हुने जनाएको हो । कम्पनीले केही थप जानकारी चाहिएको खण्डमा प्रधान कार्यालयमा सम्पर्क गर्नसमेत ग्राहकलाई आग्रह गरेको छ  ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal