
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना लगानीकर्ताहरुलाई २०% लाभांश दिने निर्णय गरेको छ । कम्पनीको असार ७ गते बसेकोले लगानीकर्ताहरुलाई १६.५०% बोनस र करसमेत गरी ३.५०% नगद लाभांश दिन निर्णय गरेको हो ।
यो प्रस्ताव सरकार र बिमा समितिले अनुमति दिएपछि साधारणसभामा लगिनेछ र सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् । यस कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकी अन्य बीमा कम्पनीहरुको सेयर स्वामित्व रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्