Skip to content
LAXMI SUNRISE BANK

साधना लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा टेकनाथ ढकाल नियुक्त

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा टेकनाथ ढकाल नियुक्त भएका छन् । 
कम्पनीको असार ११ गते बसेको सञ्चालक समितिको बैठकले रित्त रहेको स्वतन्त्र सञ्चालकमा ढकाललाई नियुक्त गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK