×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

GLOBAL IME BANK
LAXMI BANK

उपत्यकामा चोरको बिगबिगी : एकै जनाले ७ वटा सहकारीबाट चोरे ४४ लाख रुपैंयाँ, नुवाकोटका २२ वर्षिय गजुरेल पक्राउ !

SAGARMATHA CEMENTS
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न सात वटा सहकारीमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । प्रहरीले उक्त आरोपमा नुवाकोट जिल्ला बेल्कोटगढी नगरपालिका घर भई हाल काठमाडौँ जोरपाटी बस्ने २२ बर्षीय दिपक गजुरेललाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँ र वृत्त सिंहदरवारको टोलीले गजुरेललाई गौशलाबाट शनिबार पक्राउ गरेको हो । यस्तै उनले सात वटा सहकारीबाट करिब ४४ लाख रुपैयाँ चोरी गरेका थिए । साथै उनको साथबाट प्रहरीले सिसा काट्ने मेसिन थान १ , मास्टर चावी थान १ , चोरी गर्न प्रयोग भएका विभिन्न कपडाहरु र विभिन्न बैकको खातामा नगद जम्मा गरेको रसिदहरु बरामद भएको छ ।
कुन सहकारीबाट कति चोरी भयो ?

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१००६६४८ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal