
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । समता लघुवित्त घरेलु लघुवित्त वित्तीय संस्थाले हेलम्बुका बाढीपिडितलाई राहत सामाग्री हस्तान्तरण गरेको छ । मेलम्ची खोलामा आएको भिषण बाढिले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्नलगायत आवश्यक सामाग्रीहरु सहयोग गरेको हो ।
संस्थाले पीडितलाई चामल, दाल, तेल, नुन, सोयाविन, सावुन, सेनेटरी प्याड, त्रिपाल लगायतका सामाग्रीहरु हेलम्वु गाउपालिका, वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढि प्रभावितहरुलाई यो विपत्तिको बेला थोरै भए पनि सहायता होस् भनेर राहत सामाग्री सहयोग गरिएको संस्थाले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्