
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमामा सुनिल कुमार ढुङ्गेल नियुक्त भएका छन् ।
कम्पनीको जेठ २७ गते सम्पन्न सञ्चालक समितिको २१९औँ बैठकले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा ढुङ्गेललाई नियुक्त गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्